कांग्रेसद्वारा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान

images
  • 360
    SHARES
  • बैशाख २, २०८२ मंगलबार
    कांग्रेसद्वारा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान
    images

    काठमाडौँ ।

    नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । पार्टीले आगामी वैशाख १७ गतेका लागि बैठक आह्वान गरेको हो। पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले उक्त दिन दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्नेगरी आह्वान गरिएको जानकारी दिए । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend