देवघाट ४ वडामा नयाँ युवा उद्यमीहरुलाई सवारी चालक सीप बिकास तालिम सुरु

images
  • 80
    SHARES
  • आषाढ १, २०७९ बुधबार
    देवघाट ४ वडामा नयाँ युवा       उद्यमीहरुलाई सवारी चालक सीप बिकास तालिम सुरु
    images

    देवघाट तनहुँ:२०७९असार १ करिस्मा गुरुङ तनहुँको देवघाट वडा नम्बर ४ मा नयाँ युवा उधमिहरुलाई लच्छित गरेर सवारी चालक सम्बन्धि सीप बिकास तालिम आज बाट सुरु भएको छ।

    287603702_428050172258002_3294142932797533780_n.jpg

    देवघाट गाउँपालिकाको आयोजना र गरिबी निवारणका लागि लघु उधम बिकास कार्यक्रम एम.ई.डि.पि.ए. अन्तरगत देवघाट गाउँपालिका वडा नम्बर ४ का १० जना नयाँ युवा उधमिहरुलाई सवारी चालक सम्बन्धि सीप बिकास तालिम आजबाट शुरु भएको छ।सो तालिम असार १० सम्म सन्चालन रहने छ।

    उक्त तालिम भरपुर चितवन स्थित त्रिवेणि मोटर ड्राइभिङ सेन्टरमा आज बाट सुरु भएको देवघाट गाउँपालिकाको उधम बिकास सहजकर्ता तिर्थ प्रसाद लम्सालले जानकारी गराउनु भएको थियो । साथै सवारी चालक सिप तालिम बाट एक दक्ष सवारी चालक बन्ने र स्वदेशमा नै रोजगार गरी अगाडी बढ्ने तालिममा एक सहभागीले बताउनुभएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend