राप्रपाले बोलायो केन्द्रीय समिति बैठक

images
  • 205
    SHARES
  • बैशाख ३, २०८२ बुधबार
    राप्रपाले बोलायो केन्द्रीय समिति बैठक
    images

    काठमाडौँ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठले बिहीबार बिहान ११ बजे धुम्बाराहीमा बैठक बोलाइएको जानकारी दिए ।

    बैठकमा पार्टीको आगामी आन्दोलन, तीनकुने आन्दोलनपछि पक्राउ पार्टी नेताहरुको रिहाइको मागलगायतका विषयमा छलफल र आवश्यक निर्णय हुने बताए ।राप्रपाले वर्तमान व्यवस्थालाई चुनौती दिँदै राजसंस्थाको पक्षमा आफ्ना गतिविधि गर्दै आएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend