तीनकुने घटनाः थप एक जना पक्राउ

images
  • 206
    SHARES
  • बैशाख ८, २०८२ सोमबार
    तीनकुने घटनाः थप एक जना पक्राउ
    images

    काठमाडौं, वैशाख ८

    गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न थप एक जना प्रकाउ परेका छन् ।

    प्रहरीले झापा अर्जुनधारा नगरपालिका-५ घर भएका ४८ वर्षीय ओमप्रकाश लुइँटेललाई प्रकाउ गरेको हो ।

    उनलाई प्रदर्शनका क्रममा निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गरेको आरोपमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend