प्रधानमन्त्री ओलीद्वारा पहलगाममा पर्यटकमाथि भएको आतङ्कवादी आक्रमणको निन्दा

images
  • 88
    SHARES
  • बैशाख १०, २०८२ बुधबार
    प्रधानमन्त्री ओलीद्वारा पहलगाममा पर्यटकमाथि भएको आतङ्कवादी आक्रमणको निन्दा
    images

    काठमाण्डौ 

    प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मू–कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आतङ्कवादी आक्रमणको निन्दा गर्नुभएको छ ।

    सामाजिक सञ्जाल एक्समा उहाँले आक्रमण परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।

    यो आक्रमणमा एक जना नेपाली नागरिक पनि परेको भन्ने विवरणलाई पुष्टि गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वयमा रहेको उहाँले जानकारी दिनुभएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend