काठमाडौंको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट मर्मतका लागि अध्ययन सुरु

images
  • 71
    SHARES
  • आषाढ २, २०७९ बिहीबार
    काठमाडौंको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट मर्मतका लागि अध्ययन सुरु
    images

    काठमाडौं 

    काठमाडौंको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट मर्मतका लागि अध्ययन सुरु गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रले प्लान्ट मर्मतको अध्ययन सुरु गरेको हो ।  महानगर वातावरण व्यवस्था विभागकी सरिता राईले प्लान्ट मर्मतका लागि प्लान्ट हेर्ने काम भइरहेको बताइन । “प्लान्टमा के समस्या छ । कति खर्च लाग्छ भन्नेबारे हेरिरहेको छ,” उनले भनिन् ।

    fohor-phohor_20200518134439.jpg

     

    बुधबार महानगरका मेयर बालेन्द्र साहले प्लान्ट मर्मत गर्न सकिने बताएका थिए । करौडौँ रुपैयाँ खर्च नलाग्ने दुई तीन लाखमै मर्मत गर्न सकिने उनले दाबी गरेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend