काठमाडौं महानगरपालिकामा हाजिर नगर्ने कर्मचारीको तलब कटौती गरिने

images
  • 89
    SHARES
  • आषाढ २, २०७९ बिहीबार
    काठमाडौं महानगरपालिकामा हाजिर नगर्ने कर्मचारीको तलब कटौती गरिने
    images

    काठमाडौं

    काठमाडौं महानगरपालिकामा हाजिर नगर्ने कर्मचारीको तलब कटौती गरिने भएको छ । कार्यालय समयमै उपस्थित नहुने र हाजिर नगर्ने कर्मचारीको तलब कटौती हुने भएको हो ।महानगरले आज एक सूचना जारी गर्दै यस्तो बताएको हो । महानगरको हाजिर हेर्न वेबसाइटमा कतिपय कर्मचारीको हाजिर नगरिएको पाइएको महानगरको सूचनामा बताइएको छ ।

    kathmandu-mahanagar1619784094_20220616173827.jpeg

    विभाग वडामा कार्यरत कर्मचारीहरूको विवरण प्रशासन विभागको जिमेलमा पठाउन निर्देशन दिँदै अन्यथा असार महिनाको तलब नबन्ने सूचनामा उल्लेख छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend