मदन भण्डारी फाउन्डेसनको अध्यक्ष बनिन् उषा किरण

images
  • 157
    SHARES
  • बैशाख १५, २०८२ सोमबार
    मदन भण्डारी फाउन्डेसनको अध्यक्ष बनिन् उषा किरण
    images

    काठमाडौं । 

    मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषा किरण भण्डारी चयन भएकी छन्।

    चौथो राष्ट्रिय सम्मेलनले भण्डारीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो। भण्डारी स्वर्गीय मदन भण्डारीकी जेठी छोरी हुन्।

    हस्त पण्डित सचिव र मिना भण्डारी कोषाध्यक्ष चयन भएका छन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend