आजको मौसम पूर्वानुमान

images
  • 96
    SHARES
  • बैशाख १६, २०८२ मंगलबार
    आजको मौसम पूर्वानुमान
    images

    काठमाण्डौ –

    अहिले कोशी प्रदेशकाे एक–दुई ठाउँमा पानी परीरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली छ ।

    ती क्षेत्रका थोरै ठाउँ तथा बाँकी भागका एक–दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    मौसमविद् गोविन्द झाका अनुसार आज पनि काठमाण्डौ उपत्यकामा दिउँसोपछि हल्का वर्षाको सम्भावना छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend