रुखले च्यापिएर एक जनाको मृत्यु

images
  • 177
    SHARES
  • बैशाख १६, २०८२ मंगलबार
    रुखले च्यापिएर एक जनाको मृत्यु
    images

    बागमती ।

    मकवानपुरको बागमती गाउँपालिका-३ देउजोरमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ ।

    स्थानीय सूर्य किरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा गए राति रुखले च्यापिएर इलामको इलाम नगरपालिका-९ का ४६ वर्षीय दिलकुमार लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend