जनमतको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

images
  • 225
    SHARES
  • बैशाख १६, २०८२ मंगलबार
    जनमतको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
    images

    काठमाडौ ।

    जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । 

    मंगलबार साँझ बस्ने बैठकमा  नागरिक उन्मुक्ति पार्टी (नाउपा)सँगको पार्टी एकताका सम्बन्धमा आवश्यक निर्णय हुने प्रवक्ता डा. शरदसिंह यादवले बताए । 

    जनमत र नाउपाबीच वैशाख १७ गते काठमाडौंमा पार्टी एकता घोषणा सभा हुँदै छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend