सुनको भाउ बढ्यो

images
  • 270
    SHARES
  • बैशाख १६, २०८२ मंगलबार
    सुनको भाउ बढ्यो
    images

    काठमाण्डौ –

    आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ८८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend