यस्तो छ आजको मौसम पूर्वानुमान

images
  • 145
    SHARES
  • बैशाख २१, २०८२ आइतबार
    यस्तो छ आजको मौसम पूर्वानुमान
    images

    काठमाण्डौ –

    काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा झरी परेको छ । पछिल्लो एक घण्टामा सर्लाहीमा १२ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा बिहानैदेखि पानी परिरहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभरजसो पानी पर्ने र रोकिने क्रम चलिरहने छ । कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागका केही ठाउँ तथा बाँकी भागका थोरै ठाउँमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend