कञ्चनपुरमा चट्याङ लागेर एक जना गर्भवतीको ज्यान गयाे

images
  • 225
    SHARES
  • बैशाख २१, २०८२ आइतबार
    कञ्चनपुरमा चट्याङ लागेर एक जना गर्भवतीको ज्यान गयाे
    images

    कञ्चनपुर 

    कञ्चनपुरमा चट्याङ लागेर एक जना गर्भवतीको ज्यान गएको छ । आज बारीमा काम गर्दैगर्दा चट्याङ लागेर शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ की २४ वर्षीया लालमती रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    चट्याङ लागेर मृतकका श्रीमान् २५ वर्षीय रतनसिंह राना घाइते हुनुभएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend