आज सुनको मूल्य बढ्यो

images
  • 261
    SHARES
  • बैशाख २२, २०८२ सोमबार
    आज सुनको मूल्य बढ्यो
    images

    काठमाडौँ 

    स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर १ लाख ८४ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

     आइतबार सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । तोलामा १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend