कक्षा तीनमा अध्ययन गर्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

images
  • 137
    SHARES
  • आषाढ ३, २०७९ शुक्रबार
    कक्षा तीनमा अध्ययन गर्ने छात्रालाई  यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
    images

    काठमाडौं 

    कक्षा तीनमा अध्ययन गर्ने छात्रालाई  यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।

    rape (1).jpg

     

    रुरुक्षेत्र गाउँपालिका–३ को प्रतिभा आधारभुत माध्यमिक बिद्यालयमा अध्यापन गराउने शिक्षक रामहरी ज्ञवालीले अध्यनरत् नावालिकालाई यौन दुर्व्यवहार गरेको आरेपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    आरोपी शिक्षकले जेठ १७ गते दिउँसो स्कुल समयमा अस्वभाविक यौनजन्य कार्य गरेको भनी परिवारले दिएको उजुरीका आधारमा बिहीबार पक्राउ गरिएको हो । उनी माथी छानबिन माथी जारी रहेको प्रहरीले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend