वामपन्थी नेता प्रदीप नेपालको निधन

images
  • 197
    SHARES
  • बैशाख २३, २०८२ मंगलबार
    वामपन्थी नेता प्रदीप नेपालको निधन
    images

    काठमाडौं 

    वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो ।

    उनी पार्किन्सन रोगबाट पीडित थिए । पछिल्लो समय भने नेपाल राजनीतिबाट निष्क्रिय थिए । केहीदिन अघि अस्पताल भर्ना भएका उनलाई हिजो (सोमबार) आईसीयूमा राखिएको थियो । उनी पूर्व शिक्षामन्त्री पनि हुन् । नेपाला नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य समेत थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend