मातापिता सेवा आश्रम देवघाटद्वारा ५ वडाका १ सय ३५ जना विपन्न वर्गको व्यक्तिहरूलाई खाद्यान्न वितरण:

images
  • 302
    SHARES
  • बैशाख २३, २०८२ मंगलबार
    मातापिता सेवा आश्रम देवघाटद्वारा ५  वडाका १ सय ३५ जना विपन्न वर्गको व्यक्तिहरूलाई खाद्यान्न वितरण:
    images
    देवघाट,
    देवघाट महा-महोत्सवमा श्रद्धालु भक्तजनहरूबाट संकलन भएका खाद्यान्न सामाग्री देवघाट वडा नम्बर-५ का १सय ३५ जना आर्थिक विपन्न वर्गका व्यक्तिहरूलाई वितरण गरिएको छ।
     
    उक्त खाद्यान्न वितरण कार्यक्रममा विश्व जागरण महा-अभियान ट्रस्टका संस्थापक,मातापिता सेवा आश्रम देवघाटका संरक्षक ईश्वरकृष्ण महाराज,देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ का अध्यक्ष पुर्ण बहादुर कुँवर,मातापिता सेवा आश्रमका अध्यक्ष श्याम गौतम,वडा नम्बर-५ सदस्य कमला गुरूङ,बुद्धि बहादुर पाण्डे,याम बहादुर मगर,समाजसेवी बल बहादुर क्षेत्री, सालिग्राम मिश्र लगायतको उपस्थिति रहेकोे थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend