सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढ्यो

images
  • 234
    SHARES
  • बैशाख २४, २०८२ बुधबार
    सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढ्यो
    images

    काठमाडौँ 

    बुधबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर कारोबार भएको हो । 

    जसअनुसार बुधार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको छ । मंगलबार तोलामा १ लाख ८९ हजार ९०० कायम थियो ।  यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार पनि सोही मूल्य कायम भएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend