कोरोनाका ३४ संक्रमित भेटिए

images
  • 69
    SHARES
  • आषाढ ३, २०७९ शुक्रबार
    कोरोनाका ३४ संक्रमित भेटिए
    images

    काठमाडौं 

     देशभर पछिल्लो समय ३ हजार ६ सय १० जनाको कोरोना परीक्षण गर्दा थप ३४ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा १५ जना कोरोना मुक्त भएका छन्।

    New-Corona-virus_20210824125813.jpg

    कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ। संक्रमणबाट हालसम्म ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको छ भने एक सय ४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend