पौडी खेल्ने क्रममा डुबेर बालकको ज्यान गयो

images
  • 172
    SHARES
  • बैशाख २९, २०८२ सोमबार
    पौडी खेल्ने क्रममा डुबेर बालकको ज्यान गयो
    images

    गुल्मी –

    गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ । ज्यान जानेमा गुल्मीको मुसिकोट नगरपालिका –६ भुवाचिदीका १७ वर्षीय ग्रीष्म शर्मा रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend