सुनको भाउ घट्यो

images
  • 131
    SHARES
  • बैशाख ३०, २०८२ मंगलबार
    सुनको भाउ घट्यो
    images

    काठमाण्डौ –

    सुनको भाउ आज दुई हजार रुपैयाँले घटेको छ । सुनकाे भाउ दुई हजार रुपैयाँले घटेर ताेलाकाे एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो सुनको भाउ तोलाको एक लाख ८६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला केही दिनयता सुनको भाउ लगातार घटिरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend