बस दुर्घटना हुँदा २२ जना घाइते

images
  • 336
    SHARES
  • जेठ १, २०८२ बुधबार
    बस दुर्घटना हुँदा २२ जना घाइते
    images

    काठमाण्डाै –

    कास्कीको पोखरा महानगरपालिका–२२ मा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । आज दिउँसाे विश्व शान्ति स्तुपाबाट पाेखरा फर्किँदै गरेकाे ग १ ख ३८८६ नम्बरकाे बस सडकमा पल्टिएकाे हाे ।

    घाइतेहरूलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्‍याइएकाे प्रहरीले जनाएकाे छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । बसमा २६ यात्रु रहेकामा चार जना सकुशल छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend