दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

images
  • 314
    SHARES
  • जेठ ५, २०८२ आइतबार
    दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    images

    काठमाडौँ ।

    काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । चैत १५ गते राजधानीको तीनकुने क्षेत्रमा राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईंलाई आइतबार प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend