चट्याङ लागेर एक किशोरको मृत्यु

images
  • 210
    SHARES
  • जेठ ८, २०८२ बुधबार
    चट्याङ लागेर एक किशोरको मृत्यु
    images

    वीरगन्ज ।

    पर्साको वीरगन्जमा चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ ।बुधबार बिहान वीरगन्ज महानगरपालिका–३२ स्थित टेढामा चट्याङ लागेर अन्दाजी १६ व्षका शिव शंकर माझीको मृत्यु भएको हो । घरमै सुतिरहेको उनी चट्याङमा परेको विल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालले जानकारी दिए । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend