रास्वपा केन्द्रीय समिति बैठक सुरू

images
  • 173
    SHARES
  • जेठ १२, २०८२ आइतबार
    रास्वपा केन्द्रीय समिति बैठक सुरू
    images

    काठमाडौँ–

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरू भएको छ।

    आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक सुरू भएको हो। 

    बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend