देवघाट ईलाका प्रहरी कार्यालय बाट कुसुम गुरूङको उपचारको लागी आर्थिक सहयोग

images
  • 405
    SHARES
  • आषाढ ३, २०७९ शुक्रबार
    देवघाट ईलाका प्रहरी कार्यालय बाट कुसुम गुरूङको उपचारको लागी आर्थिक सहयोग
    images

    देवघाट तनहुँ:२०७९असार ३ गते अञ्जली बोटे

    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित देवघाट ईलाका प्रहरी कार्यालय बाट आँपको रुख बाट खसेकी कुसुम गुरुङको लागी सात हजार आठ सय पाँच रुपैयाँ पैसा बिहानी मिडियाको टिमलाई हस्तान्तरण गर्नुभएको छ।

    288026974_1210187583087364_4283467620584028225_n.jpg

    देवघाट ईलाका प्रहरी कार्यालयका इन्चार्ज प्रमोद कुमार नेपालीको नेतृत्वमा आर्थिक अवस्था कम्जोर भएका कुसुम गुरुङको उपचारमा थप केहि हद सम्म भए पनि सहयोग पुर्‍याउने उद्देश्यको साथ कार्यालयका साथीभाईहरु संग समन्वय गरि आर्थिक संकलन गर्नुभएको बिहानी मिडिया डट कम लाई बताउनुभयो।

    288989607_1441927522905817_4011606194097899128_n.jpg

    देवघाट ५ स्थित रातामाटे सुन्दर नमुना बस्तीका १२ वर्षीय कुसुम गुरुङ यहीँ २०७९ जेठ १५ गते विद्यालय बाट फर्किए पछि आँपको रुखमा चढ्ने क्रममा ऊनी लडेर गम्भीर घाइते भएकी थिएन।

    288244410_3106742986216315_8435737395601660367_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend