काठमाडौँ ।
राजावादीको आन्दोलनमा झडप भएको छ । रत्नपार्कबाट र्याली सुरू भएपछि एकअर्काबिच झडप भएको हो । सिक्री चोरेको भन्दै एक व्यक्तिमाथि कुटपिट भएको हो ।
Copyright © 2026 All right reserved to Bihanimedia Site By: SobizTrend