राजावादीले तेस्राे दिन पनि काठमाण्डाैमा प्रदर्शन गरे

images
  • 127
    SHARES
  • जेठ १८, २०८२ शनिबार
    राजावादीले तेस्राे दिन पनि काठमाण्डाैमा प्रदर्शन गरे
    images

    काठमाण्डाै –

    राजावादीहरूले आज तेस्रो दिन पनि काठमाण्डौमा प्रदर्शन गरेका छन् । राजसंस्था पुनर्स्थापना गर्ने अन्तिम आन्दोलन भन्दै अस्ति बिहीवारदेखि आन्दोलन शुरू गरेका उनीहरूले आज बालुवाटारमा प्रदर्शन गरेका छन् ।

    आज राजावादीहरूले नारायणहिटी दरबार परिसरमा प्रदर्शन गर्ने तालिका थियो । तर हिजो बेलुका नै त्यहाँ निषेधित क्षेत्र घोषणा भएपछि राजावादीहरू रत्नपार्कबाट नक्साल हुँदै बालुवाटार पुगेका हुन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend