जीप दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे

images
  • 181
    SHARES
  • जेठ १९, २०८२ आइतबार
    जीप दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे
    images

    काठमाण्डाै –

    डोटीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जीप दुर्घटनामा अन्य आठ जना घाइते भएका छन् ।

    केआईसिंह गाउँपालिका वडा नम्बर ५ केदार गाउँमा भएको दुर्घटनामा फुड्सिल गाउँपालिका वडा नम्बर ६ गगुडाका ४२ वर्षीय मीन बमको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

    आज बिहान बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ गुडिरहेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १४६४ नम्बरकाे जीप दुर्घटनामा परेको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend