प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

images
  • 257
    SHARES
  • जेठ २०, २०८२ सोमबार
    प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
    images

    काठमाडौँ ।

    आज साँझ ५:३० बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ। 

    प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक डाकेका हुन् ।  बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक, र नीतिगत विषयमा छलफल तथा निर्णय हुने बताइएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend