प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा भेट

images
  • 177
    SHARES
  • जेठ २०, २०८२ सोमबार
    प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा भेट
    images

    काठमाडौं ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन् ।

    नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्नु अघि प्रचण्डले सोमबार सिंहदरबारमा नेपालसँग भेट गरेका हुन् ।

     

    भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजनीनामा दिनुपर्ने माग राखेर प्रतिपक्षी दलहरूले संसद‍् बैठक अवरुद्ध पार्दै आइरहेका छन् । भेटमा यिनै विषयमा दुई नेताबीच कुराकानी भएको बताइएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend