आज दुई संसदीय समितिको बैठक बस्दै

images
  • 152
    SHARES
  • जेठ २९, २०८२ बुधबार
    आज दुई संसदीय समितिको बैठक बस्दै
    images

    काठमाडौँ ।

    आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको अनुगमन कार्यक्रम सम्बन्धमा छलफल हुनेछ । 

    त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend