दिलभूषणसँग अदालतले माग्यो २५ हजार धरौटी

images
  • 189
    SHARES
  • आषाढ १९, २०८२ बिहीबार
    दिलभूषणसँग अदालतले माग्यो २५ हजार धरौटी
    images

    काठमाडौं

    पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतले आदेश जारी गरेको छ । साइबर अपराध गरेको आरोपमा मुद्दा दायर भएसँगै पाठक बिहीबार जिल्ला अदालत उपस्थित भएका हुन् ।

    न्यायाधीश खेमराज भट्टराईको इजलासमा आजै उनीविरुद्ध थुनछेक बहस भएको थियो । बहसपछि इजलासले २५ हजार धरौटी माग गर्ने आदेश गरेको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend