स्विमिङ पुलमा डुबेर पोखरामा एक जनाको मृत्यु

images
  • 90
    SHARES
  • आषाढ ४, २०७९ शनिबार
    स्विमिङ पुलमा डुबेर पोखरामा एक जनाको मृत्यु
    images

    पोखरा, ४ असार । स्विमिङ पुलमा डुबेर पोखरामा एक जनाको मृत्यु भएको छ । तेर्सापट्टिमा रहेको सीएम स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर पोखरा-५ मालेपाटनमा बस्दै आएका १३ वर्षीय किशोर दीपेश शर्माको मृत्यु भएको हो । 

     
    1607830720-LAKq4.jpg

    उनी शनिबार दिउँसो आमा र भाइसँग पौडी खेल्न पुगेका थिए । सुरुमा पौडी नखेल्ने सोचेका उनी एक्कासि पुलमा खसेका थिए । उनी डुबेको केही समयपछि मात्रै थाहा भएको बताइएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend