आज सुनको भाउ घट्यो

images
  • 255
    SHARES
  • श्रावण १, २०८२ बुधबार
    आज सुनको भाउ घट्यो
    images

    काठमाण्डौ 

    सुनको भाउ आज एकैदिन एक हजार तीन सय रुपैयाँले घटेको छ । भाउ घटेको दिन सुन तोलाको एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार तीन सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।

    चाँदीकाे भाउ १५ रुपैयाँले घटेर तोलाको दुई हजार दुई सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । चाँदीको भाउ हिजो तोलाको दुई हजार दुई सय ७५ रुपैयाँ थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend