पञ्चशील तमू आमा समाज समितिमा सकुन्तलाको नेतृत्व

images
  • 100
    SHARES
  • आषाढ ४, २०७९ शनिबार
    पञ्चशील तमू आमा समाज समितिमा सकुन्तलाको नेतृत्व
    images

    भरतपुर 

    पञ्चशील तमू आमा समाज समिति भरतपुर–९, शरदपुरको छैठौँ अधिवेशनले सकुन्तला गुरूङको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति गठन गरे 

    wwwww.jpg

    समितिको उपाध्यक्षमा हेमा गुरूङ, सचिवमा निशा गुरूङ, सहसचिवमा रेखा गुरूङ, कोषाध्यक्षमा लीला गुरूङ रहेका छन् । यस्तै सदस्यहरुमा दुर्गा गुरूङ, लक्ष्मी गुरूङ, सानु गुरूङ, जमुना गुरूङ, कुमारी गुरूङ, आशा गुरूङ, सम्झना गुरूङ र राममती गुरूङ निर्वाचित भएको सचिव निशा गुरूङले जानकारी दिइन् ।

    समाजकी अध्यक्ष विष्णुकुमारी गुरूङको अध्यक्षता एवं भूमिदाता मनसुवा गुरूङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पञ्चशील तमु समाज भरतपुर-९ का अध्यक्षसमेत रहेका गुरूङ राष्ट्रिय परिषद्का केन्द्रीय सचिव सन्तलाल गुरूङले आमा समाजबिनाको समाज अधूरो र विकास निर्माणमा गति लिन नसक्ने बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend