सप्तरीमा सर्पदंशबाट एक महिलाको मृत्यु

images
  • 124
    SHARES
  • श्रावण ९, २०८२ बिहीबार
    सप्तरीमा सर्पदंशबाट एक महिलाको मृत्यु
    images

    सप्तरी ।

    सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा आज सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ ।

    स्थानीय इन्द्रबहादुर राईको ५० वर्षीया श्रीमती सङ्गीता राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend