कांग्रेस पदाधिकारी बैठक बस्दै

images
  • 99
    SHARES
  • श्रावण १०, २०८२ शुक्रबार
    कांग्रेस पदाधिकारी बैठक बस्दै
    images

    काठमाडौँ ।

    नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक शुक्रवार बस्दैछ ।  

    सभापति शेरबहादुर देउवाले बिहान ९ बजेका लागि आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

    बैठकमा समसामयिक राजनीति र पार्टीको आन्तरिक विषयमा छलफल हुने पौडेलको भनाइ छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend