मधेशमा कृषि बाली नै परिवर्तन गर्ने अवस्था आएको विज्ञको भनाइ

images
  • 131
    SHARES
  • श्रावण १४, २०८२ मंगलबार
    मधेशमा कृषि बाली नै परिवर्तन गर्ने अवस्था आएको विज्ञको भनाइ
    images

    काठमाण्डौ –

    मधेश प्रदेशमा खडेरीका कारण हुनसक्ने खाद्य सङ्कट समाधानका लागि कृषि बाली परिवर्तन गर्न विज्ञले सुझाव दिएका छन ।

    काठमाण्डौमा हिजो भएको जलवायु न्यायसम्बन्धी कार्यक्रममा विज्ञहरूले जलवायु परिवर्तनका कारण समस्या थप बढ्दै जाने भन्दै त्यसैअनुसार बाली विकास गरिनुपर्नेमा जोड दिएका हुन् ।

    कार्यक्रममा कृषि विज्ञ डा.कृष्ण पौडेलले मधेशलगायत देशका धेरैजसो तराई क्षेत्रमा मनसुनको समयमा धानखेती हुँदै आएकोमा खडेरीले समस्या पर्दै आएको र यस खाद्य सुरक्षा जोखिम बढ्ने भएकाले सुक्खा ठाउँ अनुकूल खेती गर्नुपर्ने बताउनुभयो ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend