यस्तो छ आजको मौसम पूर्वानुमान

images
  • 172
    SHARES
  • श्रावण १७, २०८२ शुक्रबार
    यस्तो छ आजको मौसम पूर्वानुमान
    images

    काठमाण्डौ – गएराति मधेश प्रदेशसहित देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै मधेश प्रदेशको धनुषामा ५४.६ मिलिमिटर पानी परेको छ ।

    सर्लाही, सप्तरी र आसपासमा पनि हल्का पानी परेको छ । तर मधेशमा धान खेतीलाई हुने गरी अझै पर्याप्त पानी परेको छैन । आज पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend