बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने

images
  • 109
    SHARES
  • श्रावण १९, २०८२ आइतबार
    बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने
    images

    काठमाडौं ।

    बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज पदबाट राजीनामा दिने भएका छन् । उनले आइतबार बिहान हेटौंडा पुगेर राजीनामा दिने भएका हुन् ।

    मुख्यमन्त्री लामाले प्रस्तावअनुसार आफूले १४ साउनमा नियुक्त गरेका तीन जना मन्त्रीलाई सपथ गराउनु पर्ने र लामा पक्षसँगको सहमतिमा सरकार सञ्चालन गर्नुपर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा सहमति भएपछि उनी राजीनामा दिन तयार भएको हुन् ।

    लामाले राजीनामा दिएसँगै बागमतीको नयाँ मुख्यमन्त्री इन्द्र बानियाँ हुनेछन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend