सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढ्यो

images
  • 201
    SHARES
  • भाद्र २, २०८२ सोमबार
    सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढ्यो
    images

    काठमाण्डौ –

    सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । सुन आज तोलामा आठ सय रुपैयाँले बढेर तोलाको एक लाख ९६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९५ हजार पाँच सय रुपैयाँ थियो ।

    त्यस्तै आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेर तोलाको दुई हजार तीन सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय १० रपैयाँ रहेको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend