निजामती सेवा विधेयकबारे विधायन व्यवस्थापन समितिमा दफावार छलफल हुने

images
  • 116
    SHARES
  • भाद्र १३, २०८२ शुक्रबार
    निजामती सेवा विधेयकबारे विधायन व्यवस्थापन समितिमा दफावार छलफल हुने
    images

    काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक शुक्रबार बस्दैछ।


    समितिको १२५ औँ बैठकमा ‘संघीय निजामती सेवा विधेयक, २०८०’ माथि दफावार छलफल हुने भएको संघीय संसद सचिवालयले जनाएको छ । 

    सचिवालयका अनुसार बैठक बिहान १०ः१५ बजे सिंहदरबारमा बस्नेछ।

    बैठकमा दफावार छलफलसँगै विविध विषयमा पनि छलफल हुने कार्यसूची तय गरिएको छ।

       

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend