माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

images
  • 184
    SHARES
  • भाद्र १९, २०८२ बिहीबार
    माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
    images

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।

    पार्टी मुख्यालय पेरिस डाँडा कोटेश्वरमा केही बेरअगाडि बैठक सुरु भएको हो ।  बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend