अख्तियारले राष्ट्रपतिसमक्ष पेश गर्‍यो ३५औं वार्षिक प्रतिवेदन

images
  • 216
    SHARES
  • आश्विन ५, २०८२ आइतबार
    अख्तियारले राष्ट्रपतिसमक्ष पेश गर्‍यो ३५औं वार्षिक प्रतिवेदन
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३५औं वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ ।

    आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन आइतबार राष्ट्रपति पौडेल समक्ष पेश गरेका हुन् ।


    आयोगका प्रमुख आयुक्त राईले संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष गरेको राष्ट्रपति कार्यालय प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

       

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend