प्रधानमन्त्रीलाई भेट्न भन्दै सिंहदरबार पुगेका जेन–जी आन्दोलनका घाइतेहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

images
  • 245
    SHARES
  • आश्विन ५, २०८२ आइतबार
    प्रधानमन्त्रीलाई भेट्न भन्दै सिंहदरबार पुगेका जेन–जी आन्दोलनका घाइतेहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
    images

    प्रधानमन्त्रीलाई भेट्न भन्दै सिंहदरबार पुगेका जेन–जी आन्दोलनका घाइतेहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

    जेन—जी आन्दोलन हाइज्याक गरिएको भन्दै प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका आन्दोलनका घाइतेहरू आक्रोशित भएपछि प्रहरीले पक्राउ गरेको हो ।उनीहरूले हामी नेपालका संयोजक सुदन गुरुङमाथि समेत खनिएका थिए ।

    घाइतेहरूले आन्दोलनका शहीद र घाइतेहरूको अपमान हुने किसिमका गतिविधिहरू सह्य नहुने चेतावनी चेतावनी दिँदै सुदन गुरुङलाई जेनजी पुस्ताको नेता मान्न नसकिने समेत बताए ।सुदन गुरुङको नाम लिएर होहल्ला गर्न थालेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend