काठमाडौं महानगरपालिकाले देशका ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्दै

images
  • 190
    SHARES
  • आश्विन ५, २०८२ आइतबार
    काठमाडौं महानगरपालिकाले देशका ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्दै
    images

    काठमाडौं महानगरपालिकाले देशका ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न सुरु गरेको छ। पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न लागेको हो। १ वर्षदेखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण सोमबारदेखि सुरु गरिएको महानगरले जनाएको छ।  

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend