मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालन

images
  • 277
    SHARES
  • आश्विन ६, २०८२ सोमबार
    मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालन
    images

    मुग्लिन–नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । तुइनखोला पुल नजिकैको पहिरो पूर्णरूपमा हटाएर आवागमन दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।कार्यालयले रोकिएका गाडीहरूलाई आफ्नो लेन अनुशासनमा रहन अनुरोध गरेको छ । कार्यालयले दिउँसो १ बजेदेखि सडक बन्द गरेर बाँकी पहिरो पन्छाउने काम गरेकोमा बेलुका साढे ५ बजे सडक सञ्चालनमा आएको हो ।तुइनखोलामा गएको शुक्रवार पहिरो खसेर अवरुद्ध भएको सडक हिजो दिउँसो अबेर मात्रै एकतर्फी रूपमा सञ्चालनमा आएको हो । पहिरोको जोखिमका कारण गएराति सडक बन्द गरेर बिहानदेखि खुलाएकोमा दिउँसो १ बजेदेखि बन्द गरिएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend