बहराइनलाई हराए नेपाल सेमिफाइनलमा

images
  • 119
    SHARES
  • आषाढ ६, २०७९ सोमबार
    बहराइनलाई हराए नेपाल सेमिफाइनलमा
    images

    काठमाडौं, ६ असार

    एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गत सोमबार आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको किनरारा ओभलमा हुने तेस्रो खेल बिहान सवा नौ बजे सुरु हुनेछ । 

    1655128558-Rjj8t.jpg

    प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजीमा छ । यदि बहराइनविरुद्ध जित निकाले नेपाल एक खेल अघिनै सेमिफाइनल पुग्नेछ । 

    लगातार दुई खेल जितेको नेपाल समूह 'बी' मा ४ खेल सहित शीर्ष स्थानमा छ । 

    यस अघि नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend